डोको अभियान जलवायु परिवर्तनबाट जोगिने सन्देश

दैलेख दैलेख सदरमुकाममा हुने चाडबाड, मेला, पर्वमा शरीरमा चोयाबाट निर्माण गरिएका सामग्रीहरु लगाएर बजार परिक्रमा गर्ने युवाहरुको एउटा समूह छ। यो समूहका एक हुन पष्कर खड्‌का, दैलेखमा सञ्चालन गरिएको एक महिना लामो बसें मेलाका अधिमा मनाइने, रोपाई जात्रा, बाघ जात्रा, र कृष्याअष्ठमीको दिनमा पनि पुष्करले चोयाबाट निर्माण गरिएका समग्री शरीरमा घेरेका थिए, त्यहां केही सन्देशहरु…