दैलेखको कोतगढीमा ‘ग्रीन कर्णाली’ को संकल्पः वातावरण संरक्षणमा जुट्यो युवा पुस्ता

दैलेख – विश्व वातावरण दिवस–२०२६ को अवसरमा शुक्रबार दैलेखको नारायण नगरपालिका –१ स्थित ऐतिहासिक कोतगढीमा ‘कर्णालीलाई हरित, स्वच्छ र दिगो बनाउने’ उद्देश्यसहित एक विशेष प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ। सम्बन्ध नेपाल ले ग्लोबल युथ मोबिलाइजेसन’ को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको ‘ग्रीन कर्णाली’ परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रममा विकास र वातावरणलाई सँगसँगै लैजाने साझा संकल्प गरिएको छ।…

काेतगढिमा हरित संकल्प

दैलेख: यहांको नारायण नगरपालिका-१ स्थित ऐतिहासिक कोतगडी। जुन पुरातात्विक हिसाबले निकै महत्वपूर्ण मानिन्छ। यहां शुक्रवार विशेष बन्यो । बिहानैदेखि यहांको दष्य फरक देखिन्थ्यो। सरकारी तथा गैरसरकारी निकायका प्रमुख प्रतिनीधिहरुको चहलपहल, युवा-युवतीहरूको उत्साह, र हरित भविष्यको सपना चीकेका अनुहारहरू । विश्व वातावरण दिवस २०२६ को अवसरमा सम्बन्ध नेपालले विश्वव्यापी युवा परिचालनको आर्थिक महयोगमा सञ्चालन गरेको ग्रीन…