
दैलेख । सहरी क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न दैलेखमा डोको महोत्सव सञ्चालन गरिएको छ । प्लास्टिकजन्य सामान प्रयोग गर्दा त्यसबाट निस्कने प्रदूषणले मानव स्वास्थ्यमा असर पु¥याउने हुँदा नियन्त्रण गर्न डोको महोत्सव सञ्चालन गरिएको गरिएको हो । Read more…