‘Doko Abhiyan’ to replace plastic materials

दैलेखमा सदिऔँदेखि वर्षेमेला सञ्चालन हुँदै आएको छ। मेलाको धार्मिक र सांस्कृतिक पहिचान छ। गत भदौमा लागेको यो मेलामा फरक दृष्य देख्न सकिन्थ्यो। सडकमा ‘डोको मान्छे’ देखिन्थे। बाँस र निगालोको चोयाँबाट बनेको टोपी, कोट र हाफ पाइन्टमा सजिएका युवाहरू हुन्, डोको मान्छे। ती युवाहरूले प्लास्टिकजन्य सामग्रीको प्रयोगलार्र्ई कम गर्ने सन्देश छोडेका छन्। Read more…