निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गरौं।

निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गरौं।
सम्बन्ध नेपाल राजनीतिक तटस्थता, निष्पक्षता र जिम्मेवार नागरिक भूमिकामा प्रतिबद्ध छ।
संस्थासँग आबद्ध सबै पदाधिकारी, कर्मचारी, सदस्य तथा स्वयंसेवकहरूलाई आचारसंहिता पालना गर्न अनुरोध गर्दछौं।

#निर्वाचनआचारसंहिता२०८२ #SAMBANDHANepal #Neutrality #ResponsibleCitizens #SAMBANDHA