स्वच्छ निर्वाचन – हरित भविष्यका लागि हाम्रो आह्वान!

 स्वच्छ निर्वाचन – हरित भविष्यका लागि हाम्रो आह्वान!SAMBANDHA NEPAL सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा आम नागरिकलाईस्वच्छ, हरित र वातावरणमैत्री निर्वाचन अभ्यास गर्न हार्दिक आह्वान गर्दछ।हरेक निर्वाचनमा पोस्टर, ब्यानर, प्लास्टिक फोहोर, लाउडस्पिकरको अत्यधिक प्रयोग र अव्यवस्थित सभा–जुलुसका कारण हाम्रो सडक, चौतारा, खोला र सार्वजनिक स्थलहरू प्रदूषित हुने गरेका छन्। यसले वातावरण मात्र होइन, समाजमा पनि…