
दैलेख: यहांको नारायण नगरपालिका-१ स्थित ऐतिहासिक कोतगडी। जुन पुरातात्विक हिसाबले निकै महत्वपूर्ण मानिन्छ। यहां शुक्रवार विशेष बन्यो । बिहानैदेखि यहांको दष्य फरक देखिन्थ्यो। सरकारी तथा गैरसरकारी निकायका प्रमुख प्रतिनीधिहरुको चहलपहल, युवा-युवतीहरूको उत्साह, र हरित भविष्यको सपना चीकेका अनुहारहरू । विश्व वातावरण दिवस २०२६ को अवसरमा सम्बन्ध नेपालले विश्वव्यापी युवा परिचालनको आर्थिक महयोगमा सञ्चालन गरेको ग्रीन वियों कणोलीलाई हरित, स्वच्छ कणांली परियोजना अन्तर्गत प्यानन छलफल आयोजना गरेको थियो। जसको उद्देश्य र दिगो बनाउने साझा बाटी बोज्न ।’ भावना खड्का । बन्द, र सम्बन्ध नेपालकी अध्यक्ष छलफल सुरु भयो। सवाल केवल औपचारिक थिएन। त्यहाँ जीवन थियो, समस्या थिवी, र समाधानको खोज थियो। कसैले फोहोर व्यवस्थापनको कमजोरी उठाए। कसैले प्लास्टिकले गाउँ सहर दुवैलाई घेरिरहेको पीड़ा सुनाए। कतिपय सहभागिहरुले भने, ‘जलवायु परिवर्तन अत्र किताबको विषय होइन, हाम्रो खेत-पाथा र पानीका मुहानमा देखिने वास्तविकता हो । उपप्रमुख तप्ता कुमारी बापाले स्थानीय सरकारको जिम्मेवारीकारे बोल्दै विकास र वातावरणलाई संगै लैजानुपर्ने आवश्यकता औल्याइन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटाले कार्यक्रमका लागि जब प्रमुख अतिथिहरू, अतिथीहरु आईपुगे, कीतगडीकी बातावरण बक गम्भीर र अर्थपूर्ण बन्यो। प्यानल छलफलमा सहभागि थिए, नारायण नगरपालिकाका उपप्रमुख तप्ता कमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटा, गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष दिल कुमारी योजना कार्यान्वयनबीचको दूरी घटाउनुपर्नेमा जोड दिए। गैमस महासंघका अध्यक्ष डिल कमारी चन्दले समुदाय र संस्थाबीच सहकार्य विना परिवर्तन सम्भव नहुने बताइन् । आयोजक संस्थाका अध्यक्ष भावना खद्दकाले युवाको ऊजां नै हरित कर्णालीको आधार भएको स्पष्ट पारिन् । छलफलले साझा संकल्प जन्मायो । कार्यक्रमको अन्त्यमा सवै सहभागीले संयुक्त रुपमा ९ दि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जसले हरित जीवनशैली, प्लास्टिक प्रयोगलाई न्यूनीकरण, वृक्षारोपण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, हरित विद्यालय, नवीकरणीय ऊर्जा, र सहकार्यलाई प्राथमिकतामा राखेको छ।