9868934527info@sambandhanepal.comNarayan Municipality -1, Dailekh
Donate

Press Release – रसुवा बाढी-पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि अपिल

प्रेस विज्ञप्ति: रसुवा बाढी-पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र सहयोगका लागि अपिल

रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति SAMBANDHA Nepal गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्मा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकहरूको शीघ्र खोज, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौँ।

Press Release - SAMBANDHA Nepal
Event Location: Dailekh, Karnali Province